You are on page 1of 2

स्मरण शक्ति बढाउने ५ सहज तररका यस्ता,

=======================

बढ् दै गरे को समेरको साथ साथ धेरै सुत्ने, कुनै कुराको नशा, चुरोटको प्रयोग,
ठिलो सुत्ने तथा ठिलो उि् ने, ठदउँ सो सुत्ने तथा आवश्यक पोषक तत्वको कठमका
कारण

हाम्रो स्मरण क्षमता कमी आउन सक्छ । हामीले हाम्रो स्मरण क्षमतालाई
बढाईराख्नु आवश्यक पठन हुन्छ । यस्तो अवस्थामा हामीलाई पररआएका समस्या
समस्याको समाधान तथा बारम्बार ठबससने समस्या बाट छु टकारा पाउनको लागी
केही सहज उपायहरू अपनाउँ दा पठन ती समस्याबाट छु टकारा पाउन सठकन्छ ।

थाहा पाऔ सहज उपायहरू जसले हाम्रो स्मरण शक्तिलाई राम्रो बनाउन
सहयोग

गछस । १. बदामलाई पाँ च ठदन ठिजाएर राख्ने । ठिजाएको बदामलाई ठबहानै

बाठहरको बोक्रा फ्याकेर ठपस्ने । एक ठगलास तातो दु धमा ठपसेको बादम

हाल्ने र २ चम्चा मह ठमसाएर खाने । यसरी सेवन गरे पची कररब

दु ईघण्टासम्म अन्यकेही पठन नखाने ।

२. ओखर पठन स्मरण क्षमता बृक्ति गनसका लागी सहायक ठसि हुन सक्छ ।

को ठनयठमत प्रयोले स्मरण क्षमताको बृठि हुन्छ । २० ग्राम ओखर र १० ग्राम

ठकसठमसको प्रयोगले स्मरण शक्तिमा बृक्ति हुन्छ ।

३. ब्राह्मी पठन स्मरण शक्ति बढाउन प्रयोग गनस सठकने राम्रो जठिबुटी हो ।

यसको एक चम्चा रस हरे क ठदन ठपउनाले वा यसको ७ वटा पत्ता चबाएर

खानाले पठन स्मरण शक्ति बृक्ति गनसमा मित गछस ।

४. १० ग्राम दालठचनीको धुलोलाई महमा ठमसाएर खानाले पठन फाइदा गछस ।


५. आधा खाना खाएपछी अमलाको रसमा ३० ग्राम पानी ठमसाएर ठपउने र

बाँ की खाना खाने । यसरी २१ ठदनसम्म खाने गरे स्मरण शक्तिमा बृक्ति हुन्छ

You might also like